27/08/2026
हार्दिक समवेदना। 🕊️
देशका विभिन्न स्थानमा आएको बाढी तथा विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति Old Town Momo परिवार गहिरो दुःख एवं हार्दिक समवेदना व्यक्त गर्दछ।
यस कठिन घडीमा उद्धार, राहत तथा सहयोगमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति हार्दिक सम्मान र कृतज्ञता। 🙏
आउनुहोस्, एकजुट बनौँ, एकअर्कालाई साथ दिऔँ र सहयोगको हात बढाऔँ।
सबैजना सुरक्षित रहनुहोस्।
Stay Safe, Nepal. 🇳🇵