09/01/2023
मकवानपुर जिल्ला अदालतले हेटौडामा सुस्मिता सुस्मिता केसी (थापा) को क्रुर यातना दिएर हत्या गरेको ज्यान सम्बन्धी अपराध मुद्दामा स्व. सुस्मिताको ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्दहरु दुर्गा थापा कार्की, सीता थापा र नन्दे ज्वाइँ अरुण कार्कीलाई कसुरदार (दोषि) ठहर गरेर ५ जनालाई नै जेल चलान गरेको छ ।