Sports Update

Sports  Update नेपालका सबै ट्रेन्डिङ खबर, खेलकुद, र भाइरल अपडेटहरू 🇳🇵
Stay updated with the latest news & trends ⚡
Follow us for daily updates 🔥

अहिले सम्म को एसियन गेम्स को पदक तालिका  2026/9/24  17:16
24/09/2026

अहिले सम्म को एसियन गेम्स को पदक तालिका 2026/9/24
17:16

नागोया मा भैरहेको एसियन गेम्स मा नेपाल vs  जापान को टिकेट फेरी खुलेको छ है अन्लाइन मा छिटो  काट्नुहोस। मैले चाहि बल्ल बल...
24/09/2026

नागोया मा भैरहेको एसियन गेम्स मा नेपाल vs जापान को टिकेट फेरी खुलेको छ है अन्लाइन मा छिटो काट्नुहोस। मैले चाहि बल्ल बल्ल काटे है।

एसियन गेम्स पुरुष क्रिकेटको उद्घाटन खेलमा अफगानिस्तानले घरेलु टोलि जापानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। भोलि १०:...
24/09/2026

एसियन गेम्स पुरुष क्रिकेटको उद्घाटन खेलमा अफगानिस्तानले घरेलु टोलि जापानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। भोलि १०:४५ बजे विहान नेपाल र अफगानिस्तान बीच खेल हुनेछ।
भोलि को खेल को लागि नागोया बाट कोको जादैहुनुहुन्छ?
कमेण्ट गर्नुहोस।

Cricket Association of Nepal-CAN

के हो दाजु हरु मेरो पसल अगाडि आएर पनि मलाइ नभेटि गैदिने।रीसाको  छु है म 😍Gulshan JhaSompal Kami #栄
23/09/2026

के हो दाजु हरु मेरो पसल अगाडि आएर पनि मलाइ नभेटि गैदिने।
रीसाको छु है म 😍

Gulshan Jha
Sompal Kami

#栄

झन्डैले जापानले जितेको : रोमान्चक खेलमा भारतले घरेलु टोलि जापान विरुद्ध ऐतिहासिक पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल २ रनले ...
22/09/2026

झन्डैले जापानले जितेको : रोमान्चक खेलमा भारतले घरेलु टोलि जापान विरुद्ध ऐतिहासिक पहिलो टि-२० अन्तर्राष्ट्रिय खेल २ रनले जित्न सफल भएको छ।

अब सबैको चासो भनेको शनिबार नेपाल vs जापान को गेम मा जानेछ।

भारत द्वारा जापान 2रन को झिनो अन्तर ले पराजित  चक्मा चाहि देकै हो ।
22/09/2026

भारत द्वारा जापान 2रन को झिनो अन्तर ले पराजित
चक्मा चाहि देकै हो ।

भारत द्वारा जापान लाइ 33  रन को झिनो लक्ष्य दियो।5 ओभर को गेम मा भारत ले 4 विकेट गुमाएर 32 रन मात्र बनायोयो सङ्गै नेपाल ...
22/09/2026

भारत द्वारा जापान लाइ 33 रन को झिनो लक्ष्य दियो।
5 ओभर को गेम मा भारत ले 4 विकेट गुमाएर 32 रन मात्र बनायो
यो सङ्गै नेपाल को खतरा को घण्टि बज्न लाग्यो है ।

भारत लाइ चौथो  झड्का
22/09/2026

भारत लाइ चौथो झड्का

आज जापान ले भारत को बलात्कार नै गर्ने भो हैट।।
22/09/2026

आज जापान ले भारत को बलात्कार नै गर्ने भो हैट।।

भारत लाइ अर्को झड्का एस्तै पाराले त नेपाल लाइ पनि चिप्ल्याउला जस्तो छ जापान ले।
22/09/2026

भारत लाइ अर्को झड्का
एस्तै पाराले त नेपाल लाइ पनि चिप्ल्याउला जस्तो छ जापान ले।

住所

Nagoya-shi, Aichi

電話番号

+97714650260

ウェブサイト

アラート

Sports Updateがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する